चितवनबाट काठमाडाैं आउँदै गरेको माइक्रोबस नागढुङ्गा पेट्रोल पम्प अगाडिको मोडमा दुर्घटना

२०८१ चैत्र १०, आईतवार १४:०१

काठमाडौं : चितवनबाट काठमाडाैं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो बस नागढुङ्गा पेट्रोल पम्प अगाडिको टनिङ्मा  दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।

बिज्ञापन

माइक्रोबसको अगाडिको भाग पुनः क्षति भएका छन् । भने १ जनाको मृत्यु भएको जनाएको छ ।

बिज्ञापन

स्थानीयहरुको अनुसार प्रहरी चेकजाँचका लागि रोकिएको माइक्रोबस दुर्घटना भएको बताएको छ ।

चालकले गाडी रोकेर आफ्नो कागजात प्रहरीलाई देखाउँन जाँदै गर्दा  गाडी आफैं गुडेर दुर्घटना भएको एक स्थानीयले भने ।

बिज्ञापन

घाइतेहरु लाई उपचाररत हस्पिटल पठाएको बताएका छन् ।

२०८१ चैत्र १०, आईतवार १४:०१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना