राष्ट्रिय स्वतन्त्र पार्टी र्‍यापिड एक्सन टिमका बैठक सम्पन्न

२०८१ चैत्र १२, मंगलवार ०७:३०

काठमाडौं : आज राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय र्याड विभाग र केन्द्रीय (Rat) का संयुक्त बैठक केन्द्रीय कार्यालय वनस्थली चमतिमा बसेका छन्।

बिज्ञापन

सोही बैठकमा पार्टी पंक्ति र संगठन निर्माणमा आफ्नो भुमिका के कस्तो हुने र आफ्नो मातहतकालाई प्रशिक्षण कसरी गर्ने भन्ने विषयमा छलफल भएका थिए।

बिज्ञापन

उक्त बैठकमा संगठन विभागका सचिव र महामन्त्री समेत रहेको थियो । बैठकमा बोल्ने क्रममा महामन्त्री कविन्द्र बुर्लाकोटीले भने पार्टीको निर्देशन अनुसार केन्द्रीय र्याट विभागले आफ्नो कार्य सम्पादन गर्नको लागि कुनै पनि कसुर बाँकी नराख्न र जनहितका काम गर्न पनि निर्देशन दिएका थिए ।

भने छलफलमा तेत्तीस सदस्यहरुको उपस्थिति रहेको थियोे ।

बिज्ञापन

oplus_0
oplus_0

२०८१ चैत्र १२, मंगलवार ०७:३० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना