काठमाडौं : आज स्वतन्त्र युवाहरुले कुलमान घिसिङ लाई हटाइएको बिरोधमा काठमाडौंको सडकमा नाराबाजी गर्दै सडक आन्दोलन गरेको हो ।
बिज्ञापन
उक्त आन्दोलनमा स्वतन्त्र युवाहरुले कुलमान बालेन हिरा हो केपि ओलि किरा हो भन्दै नारा लगाएका थिए ।
बिज्ञापन
नेपाल सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर अन्याय भएको भन्दै आन्दोलनको सुरुवात गरेका हो, यस आन्दोलनमा स्वतन्त्र युवाहरुको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्