कांग्रेस र एमालेका कार्यकर्ताहरूले पछिल्लो समयमा आफ्नो पार्टीले राम्रो काम नगरेको भन्दै राजीनाम दिन थालेका छन्।

२०८१ चैत्र १४, बिहीबार ०२:०५

काठमाडौं : एमाले र कांग्रेसका कार्यकर्ताहरुले एकाएक राजीनामा दिँदै देश र जनताको पक्षमा उभिन थालेका छन्।

बिज्ञापन

एमाले ले कुलमान घिसिङलाई हटाउन भूमिका खेलेको भन्दै सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ का पार्टी कमिटी अध्यक्ष गोपीलाल भोलनले राजीनामा दिएका छन्।

बिज्ञापन

भ्रष्टलाई संरक्षण गरी कुलमान घिसिङजस्तो राम्रो काम गर्ने व्यक्तिहरुलाई हटाउन आफ्नो पार्टी, नेकपा एमालेले सक्दो भूमिका खेल्दै पार्टी अगाडि बढेको आरोप लगाइएको छ। गठबन्धन सरकारप्रति जनताले विश्वास गर्न छोडिसकेको र गलत गर्ने पार्टीमा नैतिकताका आधारमा बस्न नसक्ने भन्दै घिसिङले राजीनामा बुझाएको हो। उनले बुझाएको राजीनामा उल्लेख छ ।भने

काग्रेस कार्यकर्ता विद्युत प्राधिकरणमा भएको राजनितीक हस्तक्षेपमा नेपाली कांग्रेसको भुमिका र स्वार्थ प्रस्ट देखिएको हुदा, यस्तो भ्रष्ट नेपाली कांग्रेसको कृयासिल सदस्य भएर रहनु मेरो नैतिकता, बुद्धि, विबेकले मलाई नै गिज्याई रहेको जस्तो लाग्यो। त्यसैले आजको मितिदेखि नेपाली कांग्रेसको कृयाशिल सदस्य त्यागेको हो भन्दै सामाजिक सञ्जालहरूमा लेखिएको देखिन्छ । उनले लेखिएको छ। अन्य शिक्षित कार्यकर्तालाई समेत सदस्यता त्याग गर्न आह्वान गरिएको छ ।

बिज्ञापन

यद्यपि पछिल्लो समयमा नेपाली कांग्रेस र एमालेमा पार्टीको कार्यकर्ता र युवाहरूमा वितृष्णा बढ्दै गएको देखिन्छ।

२०८१ चैत्र १४, बिहीबार ०२:०५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना