तीनै दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका छन्

२०८१ चैत्र १४, बिहीबार ०५:५४

काठमाडौं : प्रमुख राजनीतिक दलका ठुला नेताहरु एउटै मञ्चमा देखिएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा सत्ता पक्ष र विपक्षबीच तिक्तता बढिरहेका बेला उनीहरू एउटै मञ्चमा देखिए हो।

नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी भएका हुन् ।

बिज्ञापन
२०८१ चैत्र १४, बिहीबार ०५:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना