काठमाडौं तीनकुनेमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

२०८१ चैत्र १५, शुक्रबार ०८:००

काठमाडौं: आज तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

बिज्ञापन

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।

बिज्ञापन

त्यस् सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

oplus_0

बिज्ञापन
२०८१ चैत्र १५, शुक्रबार ०८:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना