तिनकुनेमा सुरक्षाकर्मीलाई ठेल्दै अघि बढेका थिए प्रसाईं

२०८१ चैत्र १५, शुक्रबार १२:१३

काठमाडौं : राजावादी आन्दोलनका मुख्य कमाण्ड समालेका दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए ।

बिज्ञापन

दुर्गा प्रसाईं आफ्नै गाडी न   ४२४८ आएका थिए ।

बिज्ञापन

प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।

निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो ।

बिज्ञापन

केही आन्दोलनकारी र सुरक्षाकर्मीहरु घाइते भएका छन् ।

 

oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0

 

२०८१ चैत्र १५, शुक्रबार १२:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना