हिजो भएको क्षतीपुर्ती बिल ज्ञानेन्द्र शाहलाई तिराउने : बालेन

२०८१ चैत्र १६, शनिबार १०:५६

काठमाडौंँ : महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा महानगरको सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने भएका छन्।

बिज्ञापन

ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो।

बिज्ञापन

तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए।

बिज्ञापन
२०८१ चैत्र १६, शनिबार १०:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना