राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय (Rat) र्‍यापिड एक्सन टिमको तिनकुने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ

२०८१ चैत्र १६, शनिबार १४:१०

काठमाडौं : हिजो राजावादीले गरेको तिनकुनेस्थित भवनमा भएको तोडफोड र आगजनीको घटना प्रती (Rat) र्‍यापिड एक्सन टिमको गम्भीर ध्यानाकर्षण भएको छ । साथै यस्तो हिंसात्मक गतिविधिहरू कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैनन् र मानिँदैन यस्तो कार्य गर्नेप्रति हाम्रो पार्टी र Ratले  खेत व्यक्त गरिएको भन्दै र्यापिड एक्सन टिमका संयोजक साजन शर्माले समष्टि नेपाल खबरलाई बताए ।

बिज्ञापन

साथै एक बिल्डिंगमा तोड़फोड़, चोरी ,आगजनी पत्रकारमाथि गरिएको अमानवीय व्यवहार भएको र सरकार पक्षले आन्दोलनकारीमाथि गरिएको दमन गोलि लागि एक जनाले ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरेका छन्।

बिज्ञापन

उनले भने शान्तिपूर्ण विरोधको अधिकार सबैलाई भए पनि तोडफोड, आगजनी र अराजकताले कुनै पनि सभ्य समाजका संकेत हुन सकिँदैन उनले थपे ।

हिजोको घटना प्रती राज्यले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ। साथै, आम नागरिकलाई पनि संयमित रहन र लोकतान्त्रिक मर्यादाभित्र रहेर आफ्नो असन्तोष व्यक्त गर्न अपिल गरे ।

बिज्ञापन

यद्यपि हामीले हिंसा होइन, संवाद र समन्वयबाट शान्ति,लोकतन्त्र,कानुनीराजको समाधान खोज्नुपर्छ बोल्ने क्रममा भने ।

 

२०८१ चैत्र १६, शनिबार १४:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना