जुवा खेलिरहेको अवस्था बाट नुवाकोटको एक युवा पक्राउ ।

२०८० कार्तिक १६, बिहीबार १६:४९

काठमाडौं,
कार्तिक जुवाको खालबाट नुवाकोटका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका वडा नम्बर २ का ३९ वर्षिय पुर्णवहादुर राना रहेका छन् । उनलाई काठमाण्डौ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनी अन्य सातजनालाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

२०८० कार्तिक १६, बिहीबार १६:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना