राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेभने: सरकारले फेरि पनि म,र हाम्रो पार्टीमाथि प्रहार गर्न सक्छ।

२०८१ चैत्र १८, सोमबार १४:४४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने वर्तमान गठबन्धनले आफू र आफ्नो पार्टीमाथि फेरि पनि अर्को हडदण्डा प्रहार गर्नसक्ने बताएका छन् ।

बिज्ञापन

यो गठबन्धनले अब अर्को हडदण्डा प्रहार गर्न सक्छ । तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ। ‘अब पार्टीको संरचनामा काम गरौँ ।’उनले भने

बिज्ञापन

अहिलेको गठबन्धन सरकारले सबै शक्ति आफ्नो पार्टीको प्रहारमा प्रयोग गरिरहेको पनि बताए । साथै आफ्नो टाउको माथी तरवार तेर्सइराखेका छन्। तर पनि आफू कुनै पनि हडदण्डा देखि नडराउने बताएका छन् ।

‘गणतन्त्र भनेको ओलीतन्त्र र देउवातन्त्र हैन,’ सभापति लामिछानेले भनेका छन्, ‘गणतन्त्र भनेको जनताको तन्त्र हो ।

बिज्ञापन

 

२०८१ चैत्र १८, सोमबार १४:४४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना