रबि लामिछाने लाई पक्राउ गर्न प्रहरी उनको निवास पुगे

२०८१ चैत्र २२, शुक्रबार १५:४४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी बुढानीलकण्ठ घर पुगेको छ ।

बिज्ञापन

सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी घरमा पुगेको हो ।

बिज्ञापन

अहिले उनको निवास बुढानीलकण्ठमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ ।

बिज्ञापन
२०८१ चैत्र २२, शुक्रबार १५:४४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना