काठमाडौं : नेपाली कांग्रेससँग एकीकरण गरी आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुनिल थापा समूहको सदस्यता नवीकरणमा विवाद देखिएको छ।
बिज्ञापन
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच २०७४ असोज ३० गते एकीकरण भएको थियो । राप्रपाका तत्कालीन महामन्त्री थापाको समूह २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेको थियो ।
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्