कुलमान घिसिङ लाईअन्याय भएको भन्दै पुनर्बहाली माग्दै माइतीघर मन्डलामा प्रदर्शन (तस्वीरहरू)
२०८१ चैत्र २४, आईतवार १०:०६
काठमाडौं : आज कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा अन्याय भएको भन्दै पुनर्बहालीको माग गर्दै माइतीघर मण्डलीमा प्रदर्शन भएको छ ।कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको बताए ।
बिज्ञापन
विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।
बिज्ञापन
सहभागीहरू तामाङ पोशास, नेवारी पोशाक, डम्फू र झाक्रीको पोशाकमा प्रदर्शनमा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस्