काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बिज्ञापन
कार्यवाहक सभापति डीपी अर्यालले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बिज्ञापन
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्