काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति सार्वजनिक गरेको छ ।
बिज्ञापन
बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने नीति लिएको हो ।
बिज्ञापन
वैशाख ७ सुरु हुने आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने राप्रपाले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्