नेपाली सेनाका जर्नेल रोशन खड्का सैनिक प्रहरीको हिरासतमा पुगे

२०८२ बैशाख ५, शुक्रबार १६:११

काठमाडौं– नेपाली सेनाका एक जना सहायक रथी सैनिक प्रहरीको हिरासतमा पुगेका छन्।

बिज्ञापन

एक तारे जर्नेल रोशन खड्कालाई ‘लाइन अरेष्ट’ गरिएको सैनिक स्रोतले पुष्टि गरेको छ।

बिज्ञापन

वेतन वृत्तिमा रहेका खड्का हिजोदेखि सैनिक प्रहरीको हिरासतमा रहेको बताइन्छ।

उनै मातहत कार्यरत मेजर समिर गुरुङ यसअघि कल्याणकारी कोषको झण्डै सात करोड रुपैयाँ मिलिजुली अपचलन गरेर बेलायततिर भागिसकेका छन्।

बिज्ञापन

भने उनकी श्रीमती मेजर मनकुमारी थेबे भने सिंहदरबारस्थित नरसिंह दलमा कार्यरत छिन्।

यसअघि पोखराको जग्गा प्लटिङमा मुछिएका जर्नेल कुमार केसी पनि यसरी नै भागेर अमेरिका पुगेको जनआस्था साप्ताहिकको अनलाइन संस्करणले जनाएको छ।

स्रोतः जर्नेल खड्का ‘लाइन अरेष्ट’ मा

२०८२ बैशाख ५, शुक्रबार १६:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना