काठमाडौं : आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शन काठमाडौंको बिजुलि बजारमा सम्पन्न भएको छ ।
बिज्ञापन

पार्टीका नेता कार्यकर्ताले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधको आयोजना गरिएको थियो ।
बिज्ञापन

राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।









प्रतिक्रिया दिनुहोस्