काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईविरूद्व फेरि अर्को पनि पक्राउ पुर्जी जारी भएको छ । प्रसाईंविरूद्ध सिआइबीमा अर्को निवेदन परेको हो।
बिज्ञापन
नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेको हो। जसअनुसार प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ।
बिज्ञापन
गत चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोपमा उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
प्रतिक्रिया दिनुहोस्