काठमाडौं : आज स्थानीय बजारमा सुनको भाउले नयाँ कीर्तिमान रेकर्ड राखेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
बिज्ञापन
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उच्च हुँदा नेपाली बजारमा पनि वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्