काठमाडौं ,
कार्तिक १८ शनिबार जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राती आएको बिनासकारी भुकम्पमा परि मृत्यु हुनेमा १२८ पुगेका छन् । साथै घाइते १४१ जना भएका छन् ।
जाजरकोट प्रहरिका जानकारी अनुसार ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएको छ ।
त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ । भने ८५ जना घाइते भएको जानकारी समस्ट्रि अन्लाईन खबर लाई जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्