ट्राफिक प्रहरीको निर्मम व्यवहार सामाजिक सञ्जालमा भाइरल

२०८२ बैशाख ११, बिहीबार ११:३७

काठमाडौं : ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

बिज्ञापन

ट्राफिक प्रहरी बाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ ।

बिज्ञापन

यी ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । भने कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ ।

अहिले सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले गरेको अमानवीय व्यवहार प्रती सर्वसाधारणले सामाजिक संजाल बाटै बिरोध र कार्वाहीको माग गरेको छ ।

बिज्ञापन

ट्राफिक प्रहरीले गरेको यस्तो व्यवहार भने पहिलो पटक हैन, भिडियो नबनेका धेरै घटनाहरूको गुनासो धेरै सर्वसाधारणले सुनाए ।

२०८२ बैशाख ११, बिहीबार ११:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना