काठमाडौं : काठमाडौंबाट काकडभिट्टा तर्फ जादैगरेका गरेको यात्रुबाहक बस बिहान झापा दुधे-माइधार सडक खण्डको मिलन चोकमा दुर्घटन भएको छ।
बिज्ञापन
बिहान ४:४० बजे भएको सो दुर्घटनामा मेचीनगरका १३ जना शिक्षकसहित २३ जना यात्रु सवार थिए।
बिज्ञापन
दुर्घटनामा परेका सबै यात्रु खतरामुक्त रहेका छन् भने केही यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरूको हाल बिर्तामोडस्थित बीएण्डसी हस्पिटल र बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्