काठमाडौँ टावर नक्सा पासमा रोक, नलगाएको भए अर्बौंको घोटाला हुन सक्थ्यो : बालेन

२०८२ बैशाख १३, शनिबार ०५:०५

काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पास नरोकेको भए महानगरलाई १ अर्ब बढी क्षती हुने दाबी गरेका छन् ।

बिज्ञापन

महिनौँँदेखि जारी काठमाडौँ टावर विवादका विषयमा मेयर साहले टावर निर्माणमा ठुलो लगानीकर्ता काठमाडौँ महानगर भएको र सो निर्माणमा नितिगत तथा प्रक्रियागत मात्र नभई संरचनागत कमजोरी भएको बेलिबिस्तार लगाएका छन् ।

बिज्ञापन

साथै उनले एउटा घोटालामा कर्मचारी परिचालन गरेर, जनप्रतिनिधिलाई प्रभावित पारेर कसरी नीतिगत भ्रष्टाचार हुन्छ भन्ने खुलासा गरेका छन् ।

बिज्ञापन
२०८२ बैशाख १३, शनिबार ०५:०५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना