अझै रोकिएन शिक्षकहरूको आन्दोलन नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२०८२ बैशाख १५, सोमबार ०८:५७

काठमाडौं : शिक्षकहरूको सडक आन्दोलन आज पनि कायम नै रहयो शिक्षाहरुले आफ्नो माग पूरा नभएको भन्दै बिगत केही दिन देखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ ।साथै यस् आन्दोलनले २७औँ दिन हुँदा पनि तेतिकै जनमास देखिन्छ ।

बिज्ञापन

आज  शिक्षकहरु भने नाराजुलुससहित सडकमा उत्रिएका छन् । झडपक्रममा चोट लागेका शिक्षक पनि ब्यान्डेज बाँधेर प्रदर्शनमा सहभागी छन् । उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षकलाई सम्मान गर’, ‘शिक्षक कर्मचारी एक हौँ’, ‘शैक्षिक दलाल होसियार’ लगायत नारा लगाएका थिए । शिक्षकहरु द्वारा सरकारको चर्को विरोध गरेका छन् ।

बिज्ञापन

उनीहरूले यसअघि रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका थिए । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ।

बिज्ञापन
२०८२ बैशाख १५, सोमबार ०८:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना