आज पनि सडकमा चिकित्सकहरु

२०८२ बैशाख १५, सोमबार ११:०२

काठमाडौं : आज पनि आवासीय चिकित्सकहरूले माइतीघर देखि बबरमहल सम्म प्रदर्शन गरेका छन् ।उनिहरुलाई पनि सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने मागहरु चिकित्सकहरुलेअघि सारेका छन् ।

बिज्ञापन

यसअघि उनीहरूले स्वास्थ्य मन्त्रालय सहित देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

बिज्ञापन

आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् ।

बिज्ञापन
२०८२ बैशाख १५, सोमबार ११:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना