काठमाडौं : आज संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ । सोही बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ ।
बिज्ञापन
संघीय संसद्को बैठक आज दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ । सोही बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्