काठमाडौं
बिज्ञापन
कार्तिक १८ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा रक्तदान जीवन दान भन्ने मुल नारा सहित एक कार्यक्रम गरेको हो ।
बिज्ञापन
उक्त कार्यक्रम केन्द्रीय RAT बिभाग,RAT नेपाल,RAT बिभाग बागमती प्रदेश, काठमाडौं महानगरपालिका,साथै रेडक्रस सोसाइटी,केन्द्र को संयुक्त आयोजनामा गरेको हो।
सो कार्यक्रममा सहभागी पाटिका नेताकार्यकर्ता,समाजसेवी बुद्धिजिबिहरु ले रक्तदान गरेका थिए।
भने रगतको अभाव हुन नदिन पार्टीले सो कार्यगरेको सह संयोजन RAT बिभाग बागमती प्रदेश – मीन गैरे ले समष्टि नेपाल अनलाइन लाई बताए ।
सोही रक्तदान कार्यक्रममा सहभागीहरु लाई महामन्त्री डा:मुकुल ढकाल र RAT बिभागका प्रमुख बिष्णु कुमार श्रेष्ठ ले प्रमाणपत्र प्रदान गरिएको हो
बिज्ञापन
प्रतिक्रिया दिनुहोस्