बिज्ञापन
काठमाडौं : तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेश समितिद्वारा आयोजित प्रथम प्रदेशस्तरीय भेला अध्यक्ष कर्म लोप्सान तामाङको अध्यक्षतामा ऐतिहासिक र उत्साहपूर्ण रुपमा सम्पन्न भएको हो।
बिज्ञापन
प्रमुख अतिथि: पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
विशेष अतिथि: दिल्लीमान पाख्रिङ, हितमान शाख्या, हितबहादुर तामाङ, अकलमान तामाङ, अविरल जिम्बा, अनसरी घर्ती मगर, कुलमान घिसिङ लगायत अतिथिहरु उपस्थित रहेको थियोे ।
बिज्ञापन
सोही कार्यक्रमको शोभा बढाउनको लागि तामाङ सेलो गीत–नृत्य, मौलिक भेषभूषा, गुरु लामाहरूको झाँकी लगायत बहुपक्षीय सांस्कृतिक प्रस्तुति रहेकोे थियोे ।
प्रतिक्रिया दिनुहोस्