भारतले पाकिस्तान माथी गरेको हमलालाई “अपरेसन सिन्दूर” नाम दिएको छ

२०८२ बैशाख २४, बुधबार ०७:४५

काठमाडौं : भारतले पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भु-भागमा आक्रमण गर्दा ८० जनाको मृत्यु भएको जनाएको छ।

बिज्ञापन

उक्त पहलगाममा भएको हिन्दुको हत्याको जवाफमा भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई “अपरेसन सिन्दूर” नाम दिइएको छ । भारतले पाकिस्तानी सेनाको क्षेत्रमा नभई आंतकवादीको अड्डा रहेको क्षेत्रमा आक्रमण गरेको बि बि सी जनाएको हो।

बिज्ञापन

बिज्ञापन
२०८२ बैशाख २४, बुधबार ०७:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना