ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द: सिभिल प्रहरी परिचालित

२०८२ बैशाख २८, आईतवार १४:२८

काठमाडौं: राजावादी आन्दोलनको तयारी भैरहेका बेला ज्ञानेन्द्र शाहलाई सरकारले बिना घोषणा निर्मल निवासमा नजरबन्दमा राखेको छ।

बिज्ञापन

उच्च स्रोतका अनुसार सिभिलक प्रहरी खटाइएको छ । नगरकोटको १२ दिने बसाईपछी शाह निर्मल निवास फर्केका थिए।

बिज्ञापन

यसबीचमा उनले राजावादी सबै पक्षसित भेट गरेका थिए।
यसअघि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको थियो। साथै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ गरिएको छ।

बिज्ञापन
२०८२ बैशाख २८, आईतवार १४:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना