नवलपरासी सुनवल सात चारपालामा हिजो रुखले च्याप्पेर दुईको मृत्यु केही घाइते

२०८२ जेष्ठ ५, आईतवार ०१:१६

काठमाडौं : नवलपरासी सुनवल ७ चारपालामा रुखले च्याप्पेर दुईजनाको मृत्यु भएको छ,भने केही घाइतेहरु भएका छन्  । घाइते भएका एकजनाको बयान अनुसार प्रतिक्षालय बलियो नै थियो, हामी प्रतिक्षालय नजिकै थियौ । एक्कासी आकाश कालो निलो अन्धकार भई हुरी चल्न थाल्यो, मान्छे उडाउला झैँ गरेर आएको हावाहुरीबाट जोगिन हामी प्रतिक्षालयमा ओत लाग्दै थियौं, एक्कासी बडेमानको रुख प्रतिक्षालय माथि बज्रियो ।

बिज्ञापन

दैवी प्रकोपको अगाडि कसको के नै लाग्छ प्रत्यक्षदर्शी घाइते भएकाले बताए ।

बिज्ञापन

सो घटनामा परि दुई जनाले अकालमै ज्यान गुमाउनु परेको छ भने तीनजना गम्भीर घाइते भएका छन् । अहिले घाइतेहरुलाई देवदह मेडिकल कलेजमा उपचार गराइरहेका बताए।

बिज्ञापन
२०८२ जेष्ठ ५, आईतवार ०१:१६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना