रास्वपा सभापति रविविरुद्धको आदेशमा त्रुटि,आजै सच्याउन पेशी तोकियो

२०८२ जेष्ठ १२, आईतवार ०८:५६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि भेटिएको छ।

बिज्ञापन

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुबेदीको इजलासले गरेको आदेशलाई ‘फैसला’ लेखिएको भेटिएको छ।

बिज्ञापन

सोही त्रुटि सच्याउन आइतबार सर्वोच्च अदालत आफैंले उनीहरूकै इजलासमा पेसी तोकेको सर्वोच्चका सहप्रवक्ता उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिएका छन्।

साथै शुक्रबार सर्वोच्च अदालतले लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सदर गर्दै लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो।

बिज्ञापन
२०८२ जेष्ठ १२, आईतवार ०८:५६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना