एन.अार.डि इन्टरटेनमेन्ट प्रा.लीले भव्यताका साथ सम्पन्न गर्याे रनवे रिभाेलुशन २०२५

२०८२ जेष्ठ १८, शनिबार १६:०१

काठमाडौ । एन अार डि इन्टरटेनमेन्ट प्रा.लीले रनवे रिभाेलुशन २०२५ भब्यताका साथ सम्पन्न गरेको छ । नेकपा एमाले नुवाकोट जिल्ला सदस्य तथा समाजसेवी सुशील खड्काकाे प्रमुख अातिथ्यतामा गणतन्त्र दिवसको अवसरमा बिहिवार कुक्कु लन्ज एन्ड इभेन्टस् सामाखुसी काठमाडौंमा सम्पन्न भएको हाे । कार्यक्रम मुख्य अायाेजना NRD Entertainment Pvt.Ltd ले गरेको हाे भने टाइटल स्पाेन्सर स्नेह कलेक्शनकाे रहेको थियोे ।

बिज्ञापन

कार्यक्रममा सहयोग संस्थान तथा कम्पनीहरुमा करण ड्रिम्स फाउन्डेसन, माईक्राे डर्मा कम्पनी, अायुर्वेदिक अाेखती, राज ब्युटि स्टुडियो एण्ड एकेडेमी, क्लाेथिङ इन नेपाल, मुस्कान ब्युटी एण्ड सलाेन एण्ड एकेडेमी, काेटबारी हाेटल, श्री प्रि ब्याङ्क्यैट, सुप्रिया ब्युटी स्टुडियो, मन खुसी फाउन्डेसन, समष्टि नेपाल डटकम, परिवर्तन मिडिया, सुनिता लामा पाेटकाष्ट, डि एन एफ मिडिया डटकम लगायत रहेको थियो । कार्यक्रममा नम्रता लामा, पायल बुढाथोकी, स्मृति तामाङ, मेनुका कार्की, सुस्मिता गुरुङ, नमुना तामाङ, बिपना भट्टचन , अलिजा गुरुङ, अाँचल पाठक लगायतले रनवेमा सहभागी र प्रस्तुत भएको थियोे । कार्यक्रमकाे अध्यक्षमा नम्रता लामा निम्रत र व्यवस्थापनमा पायल बुढाथोकी रहेको थियोे ।

बिज्ञापन

कार्यक्रममा विशेष अतिथिका रुपमा नेकवा एमाले नुवाकोटका सचिवालय सदस्य तथा समाजसेवी विजय कुमार तामाङ, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश सचिव तथा नेपाल सरकार राष्ट्रिय युवा परिषद कला संगीत तथा साहित्य सञ्जालका केन्द्रीय सदस्य करण तामाङ, राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला अध्यक्ष कलाकार छिरिङ तामाङ, मिशेष तामाङ २०२० अाकृति लामा तामाङ, समाजसेवी सन्ताेष गुरुङ, सन्दिप तामाङ, अनिता नेगी, वडा सदस्य सुरज लामा, बिन्दु बुढाथोकी लगायतको अर्थपूर्ण सहभागी रहेको थियोे । सिङ्गीङ स्टार नेपालकी उत्कृष्ट अाठ प्रतिस्पर्धी बिमला लामा, गायक बिजय थापा, सुनिल थापा मगर, नृत्य कलाकार सृष्टि तामाङ, सुबानी तामाङ, काँजल तामाङ र जस्मिन तामाङले सांगीतिक प्रस्तुति राखेका थिए । स्वयंसेवकका रुपमा मुना माझी, कृष्टी तामाङ, राजु घलान लगायत रहेकाे थियोे । सहयोगी व्यक्ति, कम्पनी र संस्थाहरुलाई सम्मान पत्र तथा मायाकाे चिनाेले सम्मान समेत गरेका हुन् ।

कार्यक्रम सफलताको लागि प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा साथ सहयोग र माया दिने सबैलाई कार्यक्रममा अध्यक्ष नम्रता लामा निम्रतले कार्यक्रम समापनका क्रममा धन्यवाद व्यक्त गरेका छन् । एन अार डी इन्टरटेनमेन्ट प्रा.लीले याे भन्दा अघि पनि धेरै कार्यक्रमहरु अायाेजना र सम्पन्न गरिसकेका छन् ।

बिज्ञापन
२०८२ जेष्ठ १८, शनिबार १६:०१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना