थाङ्मीचागुमा थामी समुदायको ऐतिहासिक चाड “उभौली भुम्या पूजा २०८२” भव्य रूपमा सम्पन्न

२०८२ जेष्ठ १९, आईतवार ०२:४५

दोलखा : नेपाल थामी समाज, विगु गाउँपालिका वडा नं. ८, थाङ्मीचागुको आयोजनामा थामी समुदायको मौलिक, ऐतिहासिक र सांस्कृतिक चाड उभौली भुम्या पूजा २०८२ अत्यन्तै श्रद्धा, उत्साह र एकताको वातावरणमा भव्य रूपमा सम्पन्न भएको थियो ।

बिज्ञापन

उक्त कार्यक्रममा थामी जातिका पूरातन सांस्कृतिक सम्पदा, लोक जीवनशैली, प्रकृति–पूजाको परम्परा र जातीय पहिचानसँग गाँसिएको गहन सांस्कृतिक विरासतलाई उजागर गरिएको छ ।

बिज्ञापन

यस कार्यक्रमले थामी समुदायले आफ्नो जातीय पहिचान, मौलिक संस्कार, भाषा, धर्म र प्रकृति–केन्द्रित जीवन पद्धति माथि गर्व गर्नुपर्ने सन्देश दिएको छ।
“हामी थामी एक हौं – माटो, मान्छे र मौलिकता हाम्रो पहिचान हो” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो।

(दोलखा दर्पण न्यूज)

बिज्ञापन
२०८२ जेष्ठ १९, आईतवार ०२:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

रास्वपाले भ्रष्टाचारी विरुद्धको अभियानसँगै पार्टी स्थापना दिवस माइतीघर मण्डलामा मनाए

सीमान्तकृत जनजातीय समुदायहरू माथी राज्यको अँखा परेन : स्थानीय भन्छन् हामी केवल भोट बैंक मात्र हौँ त ?

स्याङ्जाकोआँधीखोला दोहनको रास्वपाले बिरोध गरिएको भन्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्षले गरे रास्वपाको केन्द्रिय सदस्य माथी रड प्रहार

गृहमन्त्रीको राजीनामा सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संघीय सदनमा निलो रिवन लगाएर विरोध

इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी फेरि पक्राउ पर्न सक्ने

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना