इरान र इजरायलबीच लडाइँ चर्किने भएपछि चीनले आफ्नो नागरिकहरुलाई इजरायल छाडन भनियो

२०८२ असार ३, मंगलवार ०७:२६

काठमाडौं : इरान र इजरायलबिच लडाइँ चर्किन लागे सगै आफ्नो नागरिकलाई इजरायल छाडन चीन सरकारले विज्ञप्ति  जारी गरेका छन् । साथै आफ्नो नागरिकलाई जोर्डन बाटो हुँदै फर्किन भनिएका छन् ।

बिज्ञापन

उक्त क्षेत्रमा हवाई मार्ग बन्द भएकोले स्थलमार्ग प्रयोग गर्न चिनियाँ दूतावासले भनिएका छन् ।

बिज्ञापन

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइसका अनुसार जोर्डन र इजिप्टसँग जोडिएको इजरायली सिमाना खुल्ला छ ।

त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ

बिज्ञापन

२०८२ असार ३, मंगलवार ०७:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना