पर्वत जिल्लामा विकासको नमुना

२०८२ आश्विन १, बुधबार ०४:०६

पर्वत:पर्वत जिल्ला मोदि गा पा को कार्यालय बाट करिब ४०० मिटरमा रहेको देउपुर जाने केरुङगा जङ्गल को बाटो देख्दा लाज पनि लजाएको छ ।

बिज्ञापन

सुसासन को कुरा वर्षौ गरेर नथाक्ने बा र बा का कार्यकर्ताहरु यो विषयमा के भनेर कमेन्ट गर्ने हुन थाहा छैन । पूर्व मन्त्री सङ्घीय सम्सद पदम गिरी, प्रदेश सम्सद भक्त कुँवर, पालिका अध्यक्ष हिरा देवी शर्मा, पालिका उपाध्यक्ष बिमल लामिछाने र वडा अध्यक्ष सहित सबै एमाले कै रहनु भएको छ ।

बिज्ञापन

यस्तो बाटो प्रयोग गरेर सर्वसाधारण जनता र साना स्कुल का बच्चा हरु लिएर सवारी साधन हरु आवत जावत गर्ने मार्ग रहेकोले यो बाटो पहिलो प्राथमिकता मा राखेर काम गर्नुपर्ने देखिन्छ।
हुन त पर्वतका ७ वटा पालिका अन्तर्गतका धेरै जसो बाटाघाट हरु बिजोग नै छन् ।

स्रोत = भिडियो, फोटो तथा समाचार सङ्कलन गर्ने हाम्रा पत्रकार गङ्गालाल रिमाल पनि पर्वत जिल्लाकै बासिन्दा हुनुहुन्छ।

बिज्ञापन
२०८२ आश्विन १, बुधबार ०४:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

जनताका सरोकारसँगै विकास निर्माणमा सक्रिय सांसद बिष्ट, सुरुङमार्गको अनुगमन गर्दै सुरक्षा तयारीबारे जानकारी

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना