आज तोलामा एक हजारले घट्यो सुनको मूल्य

२०८० कार्तिक २६, आईतवार ०६:१५

काठमाडौं,।
कात्तिक, २६ आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।

बिज्ञापन

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार एक लाख १४ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो
आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

बिज्ञापन

२०८० कार्तिक २६, आईतवार ०६:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना