आज नेकपा एमालेले आन्दोलन गर्दै २० हजार युवा सडकमा उतार्ने

२०८२ मंसिर ५, शुक्रबार ०७:५३

काठमाडौँ । आज काठमाडौं उपत्यकामा नेकपा एमालेले आन्दोलन गर्ने भएका छन् । पार्टी नेता महेश बस्नेतले नेसनल भोलेन्टियर नामक युवा संगठन मार्फत यस आन्दोलनलाई प्रभावकारी बनाउने बताएका छन्।



उनका अनुसार करिब २० हजार युवा रातो क्याप लगाएर सडकमा उतारिनेछन्। बस्नेतले स्पष्ट पारेका छन् कि आन्दोलन शान्तिपूर्ण ढंगले सञ्चालन हुनेछ र यसको अन्तिम गन्तव्य बानेश्वरस्थित एभरेस्ट होटल हुने बताएका छन् ।
यसअघि नेकपा एमालेलाई बाराको सिमारामा जेनाजी युवाहरूले प्रतिबन्ध लगाएका थिए।

बिज्ञापन

बिज्ञापन

२०८२ मंसिर ५, शुक्रबार ०७:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना