काठमाडौं : आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै आफ्नो पार्टी स्थापना दिवस काठमाडौँको माइतीघर मण्डला मनाएका छन्। पार्टी स्थापना भएको ३ वर्ष पूरा भई ४ वर्ष लागेको अवसर पारेर भ्रष्टाचार विरुद्धको अभियानसँगै हस्ताक्षर कार्यक्रम पनि सञ्चालन गरेका थिए। यसअघि पार्टी कार्यालयमा कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर […]