काठमाडौँ, उपत्यकामा सेना परिचालन, जनजीवन प्रभावित (तस्बिरहरु)

२०८२ आश्विन १, बुधबार ०८:२४

काठमाडौँ । काठमाडौं उपत्यकामा नेपाली सेनाले निषेधाज्ञा जारी गरेको छ । भने जनजीवन प्रभावित रहेको छ। सोही क्षेत्रमा चेकजाँच कडाईका गरेको हो। भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ ।

बिज्ञापन

उपत्यकाको सडकमा यतिबेला नेपाली सेनाको बाक्लो उपस्थिति रहेकोे छ  । अति आवस्यक एम्बुलेन्स खानेपानीका गाडी मात्रै सडकमा भेटिन्छ । भने नेपाली सेनाले घरबाहिर निस्किनेलाई घर फर्काइरहेको छ।

बिज्ञापन
oplus_0
oplus_0
oplus_0
oplus_0

बिज्ञापन
२०८२ आश्विन १, बुधबार ०८:२४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

जनताका सरोकारसँगै विकास निर्माणमा सक्रिय सांसद बिष्ट, सुरुङमार्गको अनुगमन गर्दै सुरक्षा तयारीबारे जानकारी

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना