काठमाडौं। कुनै इन्जिनियरिङ कलेजमा अध्ययन नगरेको, कुनै आधुनिक औजार प्रयोग नगर्ने, तर आफ्नो सानो चुँचो र अथक मेहनतको भरमा संसारकै आकर्षक र बलिया गुँड निर्माण गर्ने पक्षी हो बाया तोप चरा (Baya Weaver)। प्रकृतिको अनुपम सिर्जनाका रूपमा चिनिने यो चराले बनाउने झुन्डिएको गुँडले वैज्ञानिक, पक्षीविद् र प्रकृतिप्रेमीलाई वर्षौंदेखि आकर्षित गर्दै आएको छ। तोप चरा बुनकर […]












