काठमाडौं । शहीद स्मृति प्रतिष्ठानको अस्तित्व, उद्देश्य तथा ऐतिहासिक पहिचान संरक्षणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। रिट निवेदन दर्तासँगै अधिवक्ता स्वागत नेपालसहित एक दर्जनभन्दा बढी कानुन व्यवसायी प्रतिष्ठानको पक्षमा कानुनी अभियानमा सक्रिय भएका छन्। उनीहरूले प्रतिष्ठानको ऐतिहासिक धरोहर र कानुनी हैसियतलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई रोक्न अदालतको हस्तक्षेप […]