काठमाडौ : सि एस इन्टरटनमेन्ट प्रा.ली ( CS Entertainment Pvt.Ltd) काे अायाेजनामा रहेको मिस्टर एण्ड मिस इस्टपाेल २०८२ काे दाेस्राे अडिशन इस्टपाेल स्कुल जाेरपाटी काठमाडौमा सम्पन्न भएको छ । पहिलाे अडिशन अघिल्लो महिनामा सम्पन्न गरेका भएको थियोे भने दाेस्राे अडिशन साेमबार सम्पन्न गरेको हाे । कक्षा एकदेखि दस सम्मका विद्यार्थीहरुकाे प्रतिभाकाे उजागर सँगै क्षमता अभिवृद्धि […]