​काठमाडौँ, ९ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व र गरिमा अलिकति पनि नघटेको बताउनुभएको छ। दक्षिण एसियाकै पहिलो सामुदायिक प्रसारण सेवा “रेडियो सगरमाथा १०२.४ मेगाहर्ज” को ३०औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो। ​कार्यक्रममा बोल्दै मन्त्री डा. […]