काठमाडौ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले अाठाैँ नुवाकोट साहित्य पदयात्रासँगै मनका झिल्काहरु पुस्तक सार्वजनिक गरेका छन् । उक्त कृतिमा एक जिल्लाका ६ जना साहित्यकारहरुलाई पढ्न पाइन्छ । नुवाकोटका ६ जना साहित्यकारहरुकाे संयुक्त कृति मनका झिल्काहरुमा नुवाकोटको लाेकप्रिय बरिस्ठ कवि श्रीराम श्रेष्ठ, युवा कवि करण तामाङ, प्रकृतिवादी कवि रामकृष्ण अमर, नारीवादी कवि जानुका दाहाल, प्रमिला परी […]











