काठमाडौ । राष्ट्रिय गाैरव “नेपाल नेशन्स अवार्ड”काे पहिलो संस्करण मंगलबार काठमाडौमा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौकाे बालजु स्थित अनुपम पार्टी भेन्युमा प्रदेश सभा सदस्य एवम् सरकारका पुर्व कृषि राज्य मन्त्री राधिका तामाङकाे सम्बाेधनमा सम्पन्न भएको हाे । मन खुसी फाउन्डेसन बागमती प्रदेश र करण ड्रिम्श फाउन्डेसनकाे अायाेजनामा रहेको कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्रालय, […]

काठमाडौं । म्हेन्दोमाया कलाकार संघ नेपालको १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट पुनः आरम्भ तामाङ अध्यक्षमा निर्वाचित भएका छन्। यसअघि पनि तामाङकै अध्यक्षतामा संघले काम गर्दै आएको थियो। शनिबार काठमाडौंमा सम्पन्न अधिवेशन तथा साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष आरम्भ तामाङको अध्यक्षता, नेपाल सरकारका पूर्वमन्त्री दिलमान पाख्रिनको प्रमुख सम्बोधन र पूर्वमन्त्री परशुराम तामाङको विशेष सम्बोधन रहेको थियो। […]

नुवाकोट । NRD Entertainment काे आयाेजनामा हुने “Miss & Mrs. Nuwakot 2025” काे लागि आवेदन फाराम खुला भएको छ। आयोजक संस्थाका अनुसार प्रतियोगिताको दोस्रो संस्करणका रूपमा यस वर्षका लागि आवेदन प्रक्रिया सुरु गरिएको हो। गत वर्ष नुवाकोटको विदुरमा सम्पन्न “Miss & Mrs. Nuwakot 2024” सफलतापूर्वक सम्पन्न भएपछि यस वर्षकाे संस्करण अझ उत्साहजनक र व्यवस्थित रूपमा […]

काठमाडौ : लाेकप्रिय टुङ्ना बादक तथा गायिका फुटी शेर्पा राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२ ले सम्मानित भएकी छिन् । काठमाडौकाे प्रज्ञाप्रतिष्ठानमा शनिबार सम्पन्न बरिस्ठ गीतकार बुद्धवीर लामा विशेष एकल साँझ “बुद्धवीर लामा गीतिमय सांगीतिक साँझ”काे शुभ अवसरमा प्रयास मञ्च नेपालले शेर्पालाई प्रभावशाली प्रतिभाकाे रुपमा छनाैट गरि पुरस्कारबाट सम्मान गरिएको थियोे । शेर्पाले नेपालमा मात्र नभई […]