बजारमा राम्रो डिजाइनको चप्पल देख्नुभयो भने के गर्नुहुन्छ? किन्नुहुन्छ? वा आहा मात्र भनेर छाड्नुहुन्छ। हामी अधिकांशले यसै गर्छौं। तर पोखराकी सुस्मा श्रेष्ठलाई यतिले मात्र चित्त बुझेन। चार वर्षअघिको कुरा हो। उनी गोरखा बजार घुम्न गएकी थिइन्। बजारमा आकर्षक डिजाइनको स्लिपर (चप्पल) देखिन्। मनपर्यो, किनिन्। किनेर मात्र पुगेन, त्यस्तै राम्रो डिजाइनको चप्पल आफैं बनाउन सके हुन्थ्यो […]