मेवालाल यादव रौतहट : रौतहट जिल्लाको परोहा नगरपालिकाले कृषकहरूको विद्युत् सिँचाइ मिटरको बक्यौता महसुल बुझाएपछि स्थानिय किसानहरू हर्षित भएका छन्। विद्युत् महसुल तिर्न नसकी सिँचाइमा समस्या भोग्दै आएका किसानहरूलाई नगरपालिकाको यो कदमले ठूलो राहत दिएको छ। परोहा नगरपालिका–१ जिङ्गडवा बेलबिछ्वाको कृषकका अनुसार, विगत केही महिनादेखि सिँचाइका लागि प्रयोग भइरहेको विद्युत् मिटरको महसुल रकम अभावका कारण […]