आजको आर्थिक अपडेट : बैंकमा तरलता सुधार, अर्थतन्त्रमा सकारात्मक संकेत

२०८२ कार्तिक १६, आईतवार १०:३३

काठमाडौं ।
नेपालको अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेत देखिन थालेका छन् । बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएको छ भने राष्ट्र बैंकले निक्षेप सुविधा विस्तार गर्ने निर्णय गरेपछि बजारमा स्थिरता देखिएको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ६ महिनासम्मको निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

बिज्ञापन

साथै काठमाडौं उपत्यकाको लागि तयार भइरहेको ५० वर्षे आर्थिक तथा पूर्वाधार विकास मास्टरप्लान ले दीर्घकालीन लगानी र शहरी पूर्वाधार विकासमा नयाँ दिशा दिने जनाइएको छ ।

यदपि अर्थविद्हरूका अनुसार पछिल्ला नीतिगत निर्णयहरूले बजारमा विश्वास पुनर्स्थापना गर्न सहयोग गर्नेछ । तर आयात–निर्यात सन्तुलन, रोजगारी विस्तार र राजस्व वृद्धिका चुनौती भने अझै कायम रहेको विश्लेषण गरिएको छ ।

बिज्ञापन
२०८२ कार्तिक १६, आईतवार १०:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना